काँग्रेस नवलपुरमा जिल्ला सभापतिको आकांक्षी को को ?
नवलपुर । पूर्वी नवलपरासीमा पनि नेपाली काँग्रेसको जिल्ला सभापतिको रुपमा ६ जनाको नाम चर्चामा रहेको छ ।
शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा. शशांक कोइराला लाइनका गरी ३ लाइन रहेको नवलपुर काँग्रेसमा ३ वटै लाइनका प्रत्यासीहरुको चर्चा…