रुपन्देहीमा कोरोना संक्रमण बढ्दो, आज १८ दिन यताकै धेरै संक्रमित थपिए

बुटवल । गएको सातादेखि रुपन्देहीमा कोरोना संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ । दोस्रो लहरमा हटस्पट बनेको रुपन्देहीमा पछिल्ला १० दिनदेखि संक्रमण केही बढेको पाइएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्याङ्क अनुसार…

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

पहिरो आएर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध थियो । पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ ।…

पारीजात सामुदायिकले गर्‍यो पर्यटन पार्क जाने बाटोमा बृक्षारोपण

पश्चिम नवलपरासी बर्दघाट मा रहेको पारीजात सामुदायिक बनको पर्यटन पार्कमा जाने बाटोको दुवै तर्फ बृक्षारोपण गरिएको छ । कपुरका १५० र धुपीका ५० गरी २ सय विरुवा रोपिएको सामुदायिक बनका अध्यक्ष चुडामणी भण्डले जानकारी दिनुभएको छ । बृक्षारोपण…

पृथ्वी चन्द्र जिल्ला अस्पतालमा न्युनमत सेवा मापदण्डमा सुधार

नवलपरासी/असार १८ । पृथ्वी चन्द्र अस्पताल परासीको न्युनमत सेवा मापदण्डमा सुधार भएको छ । पाँच प्रतिशतले सेवा प्रवाहमा सुधार देखिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताए। लुम्बिनी प्रदेश…

पश्चिम नवलपरासीमा बैंकर्स क्लव परासीद्वारा विराेध

सुरेश यादव,नवलपरासी/असार १८ । समाजिक सुरक्षा कोष विरुद्ध आज पश्चिम नवलपरासीका सबै बैंकका कर्मचारी आन्दोलित भएका छन् । बैंकर्स कल्ब परासीको आयोजनामा शुक्रबार बैंकका कर्मचारीहरुले सदरमुकाम परासीमा विरोध र्याली निकालेका छन् । कालो…

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

काठमाडाैं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् । जसपाको सरकारलाई समर्थन नरहेकाले…

असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीयको विरोध

नवलपुर । असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीय विरोधमा उत्रिएका छन् । गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दासमेत निर्माण हुन नसकेपछि स्थानीयले विरोध जनाएका हुन् ।…

बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै…

मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता

मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३…

एप्पलले सन् २०२२ मा ‘एयरपोड्स प्रो–२’ ल्याउने

सन् २०२२ मा एप्पलले नयाँ ‘एयरपोड्स प्रो–२’ सार्वजनिक गर्ने अनुमान छ। ‘एयरपोड्स प्रो’ हेडफोनले बजारमा कमाएको सफलतापछि कम्पनीले ‘एयरपोड्स प्रो–२’ ल्याउन सक्ने एप्पलका विश्लेषक मिङ–ची कुओले बताएका छन्। विश्वबजारमा एप्पलको वायरलेस…