युरोकप २०२० : आजदेखि क्वाटरफाइल खेल शुरु आज स्वीट्जरल्याण्डसंग स्पेन भिड्दै

काठमाडौं – युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि शुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएको दुई दिन विश्राम लिएको युरोकप आजदेखि शुरु भएको हो । क्वाटरफाइनल खेल अन्तरगत आज बेलुकी र मध्यरात गरी दुई खेल हुदैँछ । जस अन्तरगत…

रोल्पामा बलात्कार आरोपमा दुई युवक पक्राउ

रोल्पा, असार १८ रोल्पामा बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। तुलसीपुर उपमहानगर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई…

कावासोती नगरको बजेट : कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

१८ असार, नवलपरासी। जिल्ला सदरमुकाम समेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । बिहीबार आयोजित नवौँ नगरसभामा नगर…

तनहुँको पहिरोमा पुरिएका दुईको जीवितै उद्धार

गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ। तनहुँको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीसहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल…

२४ घण्टा पछि एकतर्फी सञ्चालनमा आयो गैडाकोटको सडक

गैँडाकोट, असार १८ । हिजो परेको अविरल वर्षाले आएको बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा आएको छ । हिजो विहान करिव ८ बजेदेखि ठप्प राजमार्ग आज विहान साँढे ८ बजेबाट…

मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट

नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकामा मुख्य बजार क्षेत्रमा पानीको निकास नहुँदा यो वर्ष पनि जलमग्न भएको छ । गत वर्षको वर्षामा पनि गैंडाकोट नगरपालिकाको राजमार्ग आसपासको मुख्य बजार क्षेत्र डुबानमा परेको थियो । पानीको निकास नहुँदा…

चितवनमा बाढी वितण्डा: ३ काे मृत्यु, ३ वेपत्ता

लगातारको बर्षासंगै चितवनका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र डुबानमा परेर ३ जनाको मृत्यु भएको छ । अन्य ३ जना व्यपत्ता भएका छन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्वी चितवनका सयौं घर डुबानमा परेको जानकारी दिनुभयो । नेपाल…

शीघ्र स्खलन हुन्छ ? यसो गर्नूस्

यदि तपाई छिटो स्खलन हुने समस्या बाट पिडित हुनुहुन्छ भने त्यसको कारण नै पत्ता लगाएर मात्र त्यसको समाधान खोज्नुपर्दछ । किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो।…

पश्चिम नवलपरासीमा काँग्रेसकाे जिल्ला सभापतिमा गुटगत रूपमै उमेम्वारी घाेषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति नजिकिँदै जाँदा जिल्ला तहमा पनि त्यसको सरगर्मी सुरु भएको छ । गुटगत रुपमा केन्द्रीय सभापति पदको उम्मेदवारका लागि नेताहरुको नाम बाहिर आउन थालेसँगै पश्चिम नवलपरासीमा पनि गुटगत रुपमै सभापतिको नाम सार्वजनिक…

पश्चिम नवलपरासीमा भाेलिदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा आउने

सुरेश यादव - नवलपरासी, असार १७ । पश्चिम नवलपरासीमा भोलि (शुक्रबार) देखि सार्वजनिक सवारी साधन संञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दुरी कायम गरी सवारी साधन सञ्चालनमा ल्याईने जिल्ला प्रशासन…