पूर्वाधार विकासमा रुपन्देहीको छलाङ

बुटवल–रुपन्देहीका दुई ठूला आवादी भएका सहर हुन्, बुटवल र भैरहवा । यी सहरको पाइला पछ्याउँदैछ–उदाउँदो तिलोत्तमाले । फराकिला सडक, अपांगमैत्री आकासे पुल, अन्तर्राष्ट्रिय विमानस्थल, तारे होटेल, औद्योगिक पार्क, रंगशाला, भव्य सभाहल, मल्टिप्लेक्स…

रनवीर सिंहको भाइरल फोटोसुट

बलिउड अभिनेता रनवीर सिंहको चर्चा फिल्म क्षेत्रमा मात्र सीमित छैन। आफ्नो अनौठो फेसन लुक्सबाट प्रशंसकलाई चकित पारिरहने उनी फेरि नयाँ फोटोसुटका कारण भाइरल भइरहेका छन्। बुधबार रणवीरले इन्स्टाग्राममा गुच्चीको फोटो सुटमध्येको आफ्नो एउटा…

आजदेखि खुल्यो आन्तरिक उडान

आजदेखि आन्तरिक उडान खुलेको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वैशाखदेखि बन्द भएको उडान आजदेखि सुरु भएको हो। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन प्राधिकरणले सिमित उडान अनुमतिमात्र दिएको छ।…

चितवनमा धुसरी पुल भाँचियो, राजमार्ग अवरुद्ध

चितवन १७ असार । बुधबारदेखि परेको निरन्तरको वर्षाले धुसरी पुल भाँचिएको छ। लदरी खोलामा आएको बाढीले चितवनको रत्ननगर र खैरहनी जोड्ने पक्की पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पुल भाँचिएपछि सवारी आवागमन पूर्णरुपमा…

काँग्रेस कावासोती नगरसभापतिमा ४ जनाको उम्मेदवारी घोषणा

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाली काँग्रेसको आगामी नगर सभापतिका लागि ४ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । आकांक्षीहरु थुप्रै रहे पनि नगरसभापतिमा अहिलेसम्म प्रत्यक्ष देखिने गरी ४ जनाले घोषणा गरेका हुन् ।…

सुनचाँदीकै मूल्य बढ्यो

बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८००…

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक अवरुद्ध, गैंडाकोट थुम्सीको डाइभर्सन बगायो

नवलपुर, १७ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा रहेका ४ वटा डाइभर्सन बाढीले बगाए पछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । अविरल बर्षा पछिको बाढिले पूर्व पश्चिम राजमार्ग अन्र्तगतको गैंडाकोट थुम्सीको…

पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ टोलमा रहेको वडा नम्वर ५…

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, बाढीले पुल बगायो

तनहुँ । गएर राती देखि परेको अविरल बर्षाले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडखकण्डमा पहिरोको कारण अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै गएको पहिरोले आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले…

तनहुँको बन्दीपुर तामुङमा पहिरोले पाँच घर पुर्‍यो, दुईको मृत्यु

तनहुँको बन्दीपुर ३ तामुङमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले पाँच घर पुरेको छ । उक्त पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया…