कुवेत पुगे नेपाली राष्ट्रिय फुटबल टिम, नेपाली टिमले तीन खेल खेल्ने

काठमाडौं । इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो। नेपाली टिम इराकबाट…

लुम्बिनीमा राष्ट्रियसभाको आज उपनिर्वाचन

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ। मतदान बिहान ९ बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा शुरु भएको छ। एमालेका चन्द्रबहादुर खड्का र एमाले छाडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डे चुनावी…

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट…

फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक फेरि सरेको छ। एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए। प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक सोमबार बिहान १०…

आज देशभर मौसम बदली, प्रदेश १ र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । सोमबार देशभरका केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।…

आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७८ जेठ १७ गते सोमबार)

ज्यो. हरि पन्त आजको पञ्चाङ्ग आज मिति २०७८ ज्येष्ठ १७ गते सोमबार, इस्वीसंवत मे ३१ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार…

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री हस्तान्तरण…

अक्सिजन प्लाण्ट र एचडियु सञ्चालनका लागि अर्थ मन्त्रालयले मध्यविन्दु अस्पतालालाई दियो ७५ लाख

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा थप अक्सिजन प्लाण्ट र एचडियु सञ्चालनका लागि अर्थ मन्त्रालयले ७५ लाख बजेट निकासा गरेको छ । संघीय सरकारको अर्थमन्त्रालयले गण्डकी प्रदेश सरकारको…

कावासोतीमा नगद सहित तास खेलिरहेका ५ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोती १ हात्तीखोरामा जुवा खेलिरहेका ५ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो २५ हजार ९ सय ७० रुपैयाँ नगद र ३ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती १ का चक्त मोक्तान, झवी…

दिब्यपुरीका युवाले दिए दुम्कौली अस्पताललाई ५ थान सिलिण्डर

१६ जेठ, नवलपुर । कोरोना रोकथाम–नियन्त्रण र ब्यवस्थापनमा समुदायस्तरबाटै सहयोगी भूमिका निर्वाह गर्ने उदेश्यले स्थानीय स्तरमै लहर बढेको छ । तर, देवचुली नगरपालिकामा साविकको दिब्यपुरीलाई कार्य क्षेत्र बनाएको एकीकृत दिव्यपुरी विपत व्यवस्थापन…