कोरोना संक्रमितको घर घरमा स्वास्थ्य सामग्री वितरण गर्दै दिव्यपुरीका युवा
नवलपुर । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समिति, देवचुलीले आज कोरोना संक्रमितलाई उनीहरुकै घरमा गई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ ।
देवचुली नगरपालिका वडा १ –५ वडाका विभिन्न टोलहरुमा रहेका २३ घर वपरिवारलाई वितरण गरिएको …