नवलपुको मध्यविन्दुमा एक जना संक्रमितको निधन

चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ५ की ७० बर्षीय महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार गएराति चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको…

यस्तो छ आज (शनिबार) को राशिफल

आज २०७८ जेठ १ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष बोली विपरितको अर्थ लाग्ने भएकाले विचार…

२४ घण्टामा कावासोतीमा २ जना संक्रमितको निधन

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती ३ का ४३ बर्षीया महिला र कावासोती ८ का ७१ बर्षीय पुरुषको निधन भएको छ । कावासोती ३ निवासी ४३…

चितवनमा जेठ १३ गतेसम्म थपियो निषेधाज्ञा

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय जेठ १३ गतेसम्म लम्ब्याएको छ । यसअघि प्रशासनले वैशाख १५ गतेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । विवाह, व्रतबन्ध जस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न…

मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव, विरामीलाई अक्सिजन पुर्याउनै धौ धौ

नवलपरासी, ३१ बैशाख । कावासोतीमा रहेको जिल्ला अस्पतालमा अक्सिजन हाहाकार भएको छ । विरगञ्जबाट प्रशासनले नवलपुरमा अक्सिजन पठाउन रोक लगाए पछि मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन थालेको हो । ‘जिल्ला अस्पतालमा अक्सिजन लगाएर…

टिपरको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार…

विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै…

नवलपुरमा थप एक जना संक्रमितको निधन

नवलपुर । पूर्वी नवलपरासीमा थप एक जना संक्रमितको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे कावासोती नगरपालिका ८ निवासी ७१ बर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । दोस्रो लहर शुरु भएसँगै नवलपुरमा…

पश्चिम नवलपरासीमा १५ दिन थपियो निषेधाज्ञा

परासी । पश्चिम नवलपरासीमा १५ दिन निषेधाज्ञा थप गरिएको छ । पश्चिम नवलपरासीमा शुक्रबार पहिलो पटक लगाइएको निषेधाज्ञा सकिदै थियो । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरी निषेधाज्ञा जेठ १५ गतेसम्मलाई थप गरिएको जनाएको छ ।…

देवचुलीको बाल विकास भवन शिलान्यास

देवचुली । कोरोना संक्रमणले निषेधाज्ञा लागू भइरहेकै बेला नवलपुरको देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको ९ कोठे बाल विकास भवनको शिलान्यास गरिएको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पर्वाता…