हवाई सेवा कम्पनीले भन्यो- पूर्वनिर्धारित उडान यथावत रहन्छ

मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन्। कोभिड-१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको…

चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा नारायणीकलीले जन्मायो छावा

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा रहेको नारायणीकली नामको हात्तीले छावा जन्माएको छ। सुत्केरी हात्ती र भाले छावा स्वस्थ रहेको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार सुत्केरी र…

एम्बुलेन्स नपाउँदा समयमै अस्पताल पुर्याउन नसक्दा ट्याक्टरमा संक्रमितको मृत्यु

खगेन्द्र पराजुली, २० बैशाख नवलपुर । देवचुलीका एक जना कोरोना संक्रमितको अस्पताल लैजादा लैजादै बाटोमै मृत्यु भएको छ । आज सोमवार देवचुली १३ दलदलेका ६८ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको दुम्कौली स्थित कोभिड अस्पतालमा दिउँसो साढे…

प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न लुम्बिनीका महिला सांसदहरूकाे माग

लुम्बिनी प्रदेशका केही महिला सांसदहरूले प्रहरीले आफूहरूमाथि हातपात गरेको भन्दै प्रदेश प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरेका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्यहरू निर्मला क्षेत्री, पुर्मती ढेंगा, लौटी थारु, सुस्मा…

प्रधानमन्त्रीको विश्वासको मतका लागि संसद् सचिवालयको सूचना

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको सूचनामार्फत जानकारी गराएको छ । बैठकमा सांसद्लाई उपस्थितिको लागि अनुरोध गरिएको छ । संसद् सचिवालयले एक सूचना…

गण्डकी प्रदेशसभा सञ्चालनका विषयमा सहमति जुटेन

गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका विषयमा सभामुख र शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । सोमबार बसेको कार्र्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो । गत वैशाख १५ गते…

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने दुई सांसद्को बोली फेरियो

 मुख्यमन्त्री पोखरेलविरुद्ध हस्ताक्षर गरेका दुई जना एमाले सांसद्ले आफूहरू एमालेमै रहेको जनाएका छन् । कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्ति जारी गर्दै…

चितवनमा चौंथो दिनको निषेधाज्ञा खुकुलो (फोटो फिचर)

भरतपुर । चितवनमा आज निषेधाज्ञाको चौंथो दिन सवारी साधनको चहलपहल केहि बढेको छ । नवलपुरबाट चितवन प्रवेश गर्ने नारायणीको पुलमा आज दिउँसो सुरक्षाकर्मीहरु देखिएनन् । यसअघि सुरक्षाकर्मीहरुले सवारी साधनलाई चेक गरेर अनावश्यक रुपमा हिँडेको पाइए…

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा…

चितवनमा कोरोना : पछिल्लो २४ घण्टामा २२५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा चितवनमा १५६ जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा आइतबार नमुना संकलन गरी परीक्षण गर्दा चितवनका १५६ जनासहित थप २२५ जनामा संक्रमण पुष्टि भएको हो।…