आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै संक्रमितको मृत्यु

१७ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण…

उदयपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु २१ जना घाइते

उदयपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । दुर्घटनामा परेर उदयपुर गढी– १ बस्ने शिव खत्रीको मृत्युु भएको हो । उदयपुर गढी गाउँपालिका ७ नागबेलिबाट सदरमुकाम आउँदै गरेको जीप दुर्घना हुँदा १३ जना…

हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु

हावाहुरीका कारण शिरीषको रुखको हाँगा भाँचिएर लाग्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ ।   चामुण्डाबिन्द्रासैनी नगरपालिका –  ५ तलिगाउँ निवासी  ६८ वर्षीय जौमती जैसीको मृत्यु भएको हो । ‘स्याउला संकलन गरेर  भारी बोक्नै लाग्दा अचानक हाँगो…

चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

रोल्पामा  चट्याङ लागेर  एक बालकको मृत्यु  भएको  छ । जिल्लाको सुनछहारी  गाउँपालिका  ७  ठूलो गाउँका आश बहादुर पुनका  ९ वर्षीय छोरा आशिष पुनको  चट्याङ लागेर  मृत्यु  भएको  हो । पोषण भत्ता लिन  वडा  कार्यालयमा  गएका  बेला उनको मृत्यु भएको…

निषेधाज्ञाभर तोकिएका संस्थालाई सवारी पास नचाहिने

निषेधाज्ञाको समयवधिभर जिल्ला प्रशासन कार्यालयले तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति जारी गदै तोकिएको सेवा र वस्तुका सवारी साधनका हकमा सवारी पास नचाहिने जनाएको हो।…

बुटवलमा निषेधाज्ञा नमान्ने तीन जना जेल चलान

प्रहरीले रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै ८ जनालाई नियन्त्रणमा लिएकोमा…

वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन  कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालको आईसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी…

नवलपुरका अक्सिजन उद्योगलाई अक्सिजनको उत्पादन बढाउन निर्देशन

नवलपुर । पूर्वी नवलपरासीमा रहेका अक्सिजन उद्योगहरुलाई अक्सिजनका उत्पादन बढाउन जिल्ला प्रशासन कार्यालय नवलपुरले निर्देशन दिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, सुरक्षा अधिकारीहरु लगायतको टोलीले गैडाकोटमा रहेको…

कावासोतीका एम्बुलेन्स चालकले पाएनन भत्ता

नवलपरासी । कावासोती नगरपालिकाले कोभिड १९ को पहिलो चरणको संक्रमणको बेला अग्रमोर्चामा खटेर काम गर्ने अन्यलाई सरह एम्बुलेन्स चालकलाई पनि भत्ता दिने जनाए पनि कावासोतीका एम्बुलेन्स चालकहरुले भने भत्ता नपाएको गुनासो गरेका छन् । कावासोती…

प्राकृतिक चिकित्सालयले अझै पाएनन् कोभिडका संक्रमितलाई उपचार गरे वापत ३ करोड बढी भुक्तान

नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अर्थात अस्थायी कोभिड अस्पतालमा कोभिड १९ का संक्रमितहरुलाई उपचार गर्दा गरे वापत खर्च अस्पतालले अझै पाएका छैन । पहिलो चरणको कोभिड १९ को संक्रमण बढ्दा नवलपुरको रहजरमा रहेको…