कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस…

रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ । सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।…

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका…

मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक सल्यक्रिया

कावासोती । पूर्वी नवलपरासीको को कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया भएको छ । ६४ बर्षीय एक पुरुषको हर्नियाको निशुल्क अप्रेशन गरिएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा यो नै पहिलो शल्यक्रिया भएको मध्यविन्दु जिल्ला…

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा फेरी गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर इलाका सुखीभार कम्प्लेक्स बुढी राप्ती क्षेत्रमा ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले…

काम शुरू भएदेखि नै विवादमा चिनियाँ कन्स्ट्रक्सन

नवलपुर– बुटवल—नारायणघाट सडक खण्ड विस्तारको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी गरेको ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ प्रारम्भिक चरणबाटै विवादमा पर्दै आएको छ । काम शुरू भएको दुई वर्ष वितिक्दा ४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।…

गण्डकी प्रकरणः अकस्मात विरामी भएका सांसदकाे विषयमा छानबिन गर्न समिति गठन

अचनाक विरामी भएर अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानविन समिति गठन भएको छ । प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल जारी हुँदा सांसद शाही सम्पर्क विहिन भएका…

कर्मचारीमा कोराना संक्रमण भएपछि हुप्सेकोटमा ४ दिन सेवा बन्द

कावासोती ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको सेवा ४ दिनका लागि बन्द गरिएको छ । कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोराना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले जानकारी…

बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

बाँके । लुम्बिनी प्रदेशको बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका-४ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ की ४३ वर्षीया महिला, नेपालगञ्ज-९ का ४२ वर्षीय पुरूष, बर्दियाको बढैयाताल गाउँपालिका -८ का…