चितवनमा भोलि रातिबाट निषेधाज्ञा लागू
भरतपुर । चितवनमा १६ गते (विहीबार) रातिबाट निषेधाज्ञा हुने भएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ वजेसम्म लागु हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
आज (वुधबार) जिल्ला प्रशासन कार्यालय चितवनमा…