चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लमजुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका…

पोखरामा बुधबारदेखि निषेधाज्ञा, सवारीसाधन जोरबिजोर प्रणालीमा चल्ने

पोखरामा बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार राति बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो। ‘हामीले कोरोना भाइरसको…

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । देशभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड(१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी०को सिफारिसमा सरकारले देशैभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा…

मन्त्रिपरिषद बैठक : सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित

काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो । आजको मन्त्रिपरिषद बैठक कोरोना…

पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५६७ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा २२३ जनामा गरी कुल १ हजार ९१२ जना थपिएको जानकारी दिएका…

वीरगञ्जमा कोरोना संक्रमणको दर उच्च, यही अवस्था रहे केही दिनपछि अक्सिजनको समस्या पर्छ

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको पिसिआर परीक्षणकाक्रममा ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। पछिल्ला १३ दिनमा मात्रै यहाँ ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्वतालमा अहिले ४८ जना कोरोना…

नवलपुरमा सक्रिय संक्रमित ५० नाघ्यो, राति ९ बजेबाट व्यवसाय बन्द, अधिकांश पालिकाले गरे विद्यालय बन्द

रामकुमार श्रेष्ठ - नवलपरासी, १३ बैशाख । पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ५० नाघेको छ । पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । ति मध्ये २…

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

निषेधाज्ञाको घोषणापछि बुद्ध एयरले थप्यो उडान

उपत्यका अन्तर्गतका तीन जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने भएपछि बुद्ध एयरले आजदेखि १६ गतेसम्मका लागि उडान संख्या थप गरेको छ। निषेधाज्ञापछि हवाइ यात्रा पनि कठिन हुने भएकाले यात्रुहरुलाई सकेसम्म छिटो गन्तव्यसम्म…

पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

 समाचार सम्प्रेषण भएकै आधारमा उज्यालो नेटवर्क डटकम पत्रकारलाई सञ्चारमाध्यमको कार्यालयबाट प्रकाउ गरिएको र सञ्चारगृहमा छापा मारेकोमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले…