कोशी कोभिड अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

१३ वैशाख, विराटनगर । सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका…

लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त, विवाद बढ्दै

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा…

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले…

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौं, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत…

नेपालमा ट्रान्जिट परेर आएका विदेशीको पिसिआर गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आएका नागरिकहरुको पीसीआर परीक्षण गर्न प्रयोगशालाहरुलाई आग्रह गरेको छ । हिजाको मिति (१२ गते) सम्म नेपाल आएर क्वारेन्टिनमा बसेकाहरुको हकमा मन्त्रालयले यस्तो आग्रह गरेको हो । सोमबार एक…

सिटी एक्सप्रेसद्वारा कोरोना पिडित अभिकर्तालाई रकम हस्तान्तरण

मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही  ५० हजार  सिटी एक्सप्रेस मनी ट्रान्सफरले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट् , काठमाडौंका…

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १÷१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार…

प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता

नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर…

भारतमा एक दिनमा तीन लाख ५२ हजार जनामा कोरोना संक्रमण पुष्टि : दुुई हजार ८१२ जनाको मृत्यु

सिन्ह्वा : भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ८१२ जनाको…

झाडापखालाबाट दाङमा दिदीबहिनीको मृत्यु

तुलसीपुर- झाडापखालाबाट दाङमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो।…