बागलुङमा फर्निचर उद्योगमा आगलागी: २ जना घाइते, १८ लाख बढी क्षति
बागलुङ बजारको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगलागीमा परि बागलुङ नगरपालिका वडा नम्बर…