आफैंले चलाएको एक्साभेटरको बकेटले लागेर मृत्यु
निर्माणाधीन बाटोमा काम गरिरहेको एक्साभेटरको बकेटले लागेर शुक्रबार दिउँसो मोरङमा त्यसका चालकको मृत्यु भएको छ।
मोरङ जहदा-१ भुटाहा चोकस्थित निर्माणाधीन बाटोमा काम गर्ने एक्साभेटरको बकेटले लागेर त्यसैका चालक ताप्लेजुङका २६ वर्षीय दीपक…