विप्वल नेतृत्वको अखिल नवलपुर गठन

नवलपुर । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी नवलपरको जिल्ला भेला शु्क्रबार कावासोतीमा भएको छ । अखिल क्रान्तिकारी नवलपुरको १८ औं जिल्ला सम्मेलनले श्रीराम बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति…

पदमुक्त भएको भोलिपल्टै पुन मन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चारै जना पूर्वमाओवादी नेताहरू पुनः मन्त्री नियुक्त भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुनःमन्त्रीमा…

२५ जनाभन्दा बढी भेला नहुनुहोस् : स्वास्थ्य मन्त्रालय

कोभिड–१९को दोस्रो लहर बढेकाले २५ जनाभन्दा बढी मानिस भेला नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समयमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि,धेरै भिडभाड नर्गन र २५ जना भन्दा बढि मानिस एकैठाँउ भेला नहुन आग्रह गरेको…

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ

रुपन्देहीको हर्नैयामा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। सियारी गाउँपालिका – ३ हनैयाकी ५५ वर्षिय कुस्मा बानियालाई हत्या गरेको आरोपमा श्रीमान गनपत वानियलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमान…

अब मोबाइलबाटै यसरी तिर्नुहोस ट्राफिक जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ। महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै…

पत्रकार महासंघको निर्वाचनः केन्द्रिय सदस्य जिल्ला अध्यक्षमा पराजित

परासी । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी आफ्नै जिल्लामा अध्यक्ष पदमा पराजित भएका छन् । यस अघि केन्द्रिय सदस्यमा निर्वाचित पुरुषोत्तम सुवेदी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा अध्यक्ष पदमा हरि शर्मासँग…

राष्ट्रपतिबाट ४ मन्त्रीलाई पुनःनियुक्ति

माओवादी केन्द्रको कारवाहीका कारण पदमुक्त भएका ४ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ती अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा…

भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो…

जंगलमा लोड गरेको अबस्थामा भरुवा बन्दुक फेला

बर्दियाको सामुदायिक वनको जंगलमा लोड गरि राखेको अबस्थामा भरुवा बन्दुक फेला परेको छ । जिल्लाको मधुवन नगरपालिका–८ स्थित रहेको श्री गणेश सामुदायिक वनको जंगलमा वेवारिसे अबस्थामा बन्दुक फेला परेको बर्दिया प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

भक्तपुरमा ७ वर्षकी बालिका बलात्कृत

भक्तपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कार्कीले गोठाटारस्थित होटल व्यवसाय गरी…