नवलपुरमा हाेलीमा भिडभाड नगर्न प्रशासनकाे अनुराेध – विज्ञप्ति सहित
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले हाेलीमा भीडभाड नगर्न अनुराेध गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले अाज एक सूचना जारी गर्दै काेराेनाकाे जाेखिम बढेकाे भन्दै हाेली पर्व समुदायमा भिडभाड नगरी घरमै बसेर मनाउन अनुराेध गरेकाे…