नवलपुरमा स्कुल बसकाे ठक्करबाट एक जना बालककाे निधन
नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका २ मा लाेकसेवा माविकाे स्कुल बसकाे ठक्करबाट एक जना बालककाे निधन भएकाे छ ।
चाेरमाराबाट हुप्सेकाेट जाँदै गरेकाे मध्यविन्दु ९ बसन्तपुरकाे लाेकसेवा माविकाे लु १ क ३९९९ नम्बरकाे बसले हुप्सेकाेट…