अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीन दिनअघि जानकारी दिन बम्बे हाईकोर्टको आदेश
टीआरपी घोटाला मामिलामा बुधबार बम्बे हाईकोर्टले रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीनदिन अघि उनलाई जानकारी दिन प्रहरीलाई आदेश दिएको छ ।
अर्नब गोस्वामी यतिबेला आत्महत्या दुरुत्साहनको अर्को एउटा मामिलामा…