मुख्यमन्त्री राई र पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता हुँदै

प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।…

लकडाउनको एक वर्ष : उद्योग, व्यापार र निर्माण तंग्रियो, कोमा मै छ पर्यटन

कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलन नदिन सरकारले गरेको लकडाउनको बुधबार ठ्याक्कै उक वर्ष पुरा भएको छ । फ्रान्सबाट आएका एक यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुरु भएको लकडाउनले अर्थतन्त्रमा दूरगामी प्रभाव त छाड्यो नै, संक्रमण…

होलीमा सार्वजनिक कार्यक्रम नगर्न पर्सा प्रहरीको आग्रह

होलीमा सार्वजनिक कार्यक्रम नगर्न जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेको छ ।घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो । चैत १६ मा तराईका जिल्लामा होली…

निर्वाचनमा आफू विजयी हुने इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार भएको निर्वाचनमा आफ्नो जित हुने दाबी गरेका छन् । मंगलबार इजरायलमा पछिल्लो दुई वर्षमा चौथोपटक आम निर्वाचन सम्पन्न भएको हो । नेतान्याहू लामो समयदेखि इजरायलको प्रधानमन्त्री रहँदै आएका छन् ।…

बागलुङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई बालकको मृत्यु

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको…

तथ्यांक संकलनकैलागि लाखौंं खर्च लालपूर्जा दिलाउन सकिनेमा ढुक्क छैनन् जनप्रतिनिधि नै

रामकुमार श्रेष्ठ – सरकारले भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा उपलब्ध गराउन भन्दै देवी ज्ञवालीको अध्यक्षतामा समिति गठन गर्यो । लगतै देश भर पालिका पालिकाबाट लगत संकलन भयो । पालिकाहरुले ४०÷५० लाख…

बितेको वर्ष फर्केर हेर्दा : प्रभावभन्दा त्रास बढी भएको त्यो समय

भरतपुर । नौलो मानिसलाई प्रवेश निषेध । ठाउँठाउँमा यस्तै सूचना टाँसिएका थिए । गाउँघर र सहरका गल्लीहरुमा आवतजावत सहज थिएन । मानिसहरु जहाँको त्यहीँ रोकिए । हातमा पैसा छ, तर किन्ने वस्तु छैन । बेच्ने पसलहरु रित्तिएका छन्, बन्द छन् । एउटै घरमा…

कोरोनाको एक वर्ष : शैक्षिक गुणस्तरमा ह्रास

भरतपुर । कोरोना भाइरसको कहरको प्रकोप फैलिएको आज बुधबार एक वर्ष पूरा भएको छ । आजकै दिनबाट नेपालभर लकडाउन लगाइएको थियो । चैत ११ गतेदेखि लगाइएको लकडाउन असार मसान्तसम्म कायम रहेको थियो । असारबाट असोज १ गतेसम्म देशका विभिन्न ठाउँमा निषेधाज्ञा…

कोरोनाकाललाई फर्केर हेर्दा : अझै तङ्ग्रिन सकेन चितवन

भरतपुर । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को त्राससँगै नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)को आज बुधबार एक वर्ष पुगेको छ । यो अवधिमा चितवन जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा…

छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु ४ जना घाइते

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर २ बालकको मृत्यु भएको छ भने २ युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मंगलवार साँझ चट्याङले लागेर अमरबहादुर सुनारका ९ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले…