अर्थशास्त्रीको आँखामा प्रधानमन्त्री रोजगार कार्यक्रम
बेरोजगाार युवाहरुलाई रोजगाारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रम आफैमा एउटा राम्रो कार्यक्रम हो भन्नुपर्छ । तर, यसको कार्यान्वयनको बाटोलाई हेर्दा खेरी सन्तोष लिने ठाँउ छैन् । बैदेशिक रोजगारमा पनि जान नसक्ने बेरोजगार युवाहरुलाई सानो तिनो…