कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । खोटाङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तुवाचुङ नगरपालिका ५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ रातमाटेबाट ३ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ…

ओलीले भ्रष्टाचारीलाई सरंक्षण गरे, पार्टी नेतृत्वको षड्यन्त्रमा फस्यो- खनाल

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन्।बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा गुट सुरु गर्ने केपी ओली भएको भन्दै…

३ वटा नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

४ चैत, काठमाडौं । दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका-२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले…

कैलालीमा जुवाखालबाट प्रहरीका असईसहित ४ जना पक्राउ

कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी…

झापामा जङ्गली हात्तीको आक्रमणबाट दुईजना घाइते

४ चैत, झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-२ मा आज बिहान दुईजना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की…

चितवनका वनमा डढेलोको जोखिम : राजमार्ग र बस्तीसँग जोडिएका वनमा बर्सेनि आगलागी

भरतपुर । चितवन जिल्लामा रहेका सामुदायिक तथा कबुलियती वनहरुमा डढेलोको जोखिम बढी छ । विशेषगरी चैत–वैशाख र जेठ महिनामा चितवनका वनमा डढेलो बढी लाग्ने गरेको छ । डिभिजन वन कार्यालय चितवनका अनुसार राजमार्ग र बस्तीसँग जोडिएका सामुदायिक वनहरुमा…

कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्। बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको…

टोखामा आशिष लिम्बुको हत्या, ३ आरोपी पक्राउ

काठमाडौंको टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको छ । फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा उनको शव भेटिएको थियो । मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालेको प्रहरीको अनुसन्धानबाट…

पुरुषको नाङ्गो फोटो खिच्ने पक्राउ

सिंगापुरमा पुरुषहरुको नाङ्गो फोटो खिच्ने एकजना केटा पक्राउ परेका छन। १६ वर्षका  ति ब्यक्तिले विगत केही समयदेखि यसरि फोटो खिच्ने गरेका थिए। उनि स्विमिङ पुलको शौचालयमा गएर यसरि फोटो खिच्ने गरेका थिए। एकजना मानिस आफ्नो  छोराको साथमा…

सामुदायिक प्राकृतिक चिकित्सालय ओली समूह पराजित

रजहर । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको नयाँ सञ्चालक समिति गठनका लागि भएको निर्वाचनमा नेकपा (एमाले) ओली समूह पराजित भएको छ । सहमति जुट्न नसकेको दुई पदका लागि भएको निर्वाचनमा ओली समूह पराजित भएका हुन् ।…