मध्यविन्दु कलेजमा क्रान्तिकारीको ईकाई गठन

कावासोती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीमा विकास गुरूङ्गको नेतृत्वमा २९ सदस्सीय प्लस टु मूल ईकाई समिति निर्माण गरेको छ । उपाध्यक्षहरूमा अनि…

रुपन्देहीमा भूमिहीन र अव्यवस्थित बसोबासी परिवारको संख्या एक लाख

बुटवल- रुपन्देहीमा झण्डै एक लाखको संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन  परिवार रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। जिल्लामा  भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थीत बसोबासी तथा अधुरा कार्यसँग सम्बन्धित एक लाख घर परिवारले…

रजहर प्राकृतिकमा ६५ प्रतिशत मत खस्यो

रजहर (नवलपुर) । पूर्वी नवलपरासीको रहजरमा रहेको प्राकृतिक चिकित्सालयमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । कुल १ हजार ३१ जना मतदाता रहेकोमा ६ सय ६९ मत अर्थात ६५ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक…

नवलपुरमा जिल्ला जनगणना कार्यालय स्थापना

कावासोती । पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । कावासोती ८ थकाली चोकमा मंगलबार जिल्ला जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी जित्रेन्द रानाभाटले जानकारी दिए । जिल्ला जनगणना कार्यालय स्थापना…

संसदमा प्रधानमन्त्री: २ दिन बैठकमै नबसी फर्किए, १ दिन बैठक सकिएपछि पुगे

प्रधानमन्त्री केपी शर्माओली मंगलबार प्रतिनिधिसभाको बैठक सकिएपछि संसद भवन पुगेर फर्किएका छन् । प्रधानमन्त्री यो बैठकमा मात्र सहभागी नभएका हैनन् यसअघिका २ वटा बैठकमा पनि उनी सहभागी भएनन् । आजको बैठकमा ढिला हुनुको कारण बालुवाटारमा राखिएको…

ज्वाई मारेर फरार रहेका मलाङ ४१ वर्ष पछि पक्राउ

ज्वाई नाता पर्ने एक जनालाई मारेर फरार रहेका मलाङ तामाङ ४१ वर्षपछि पक्राउ परेका छन् । साबिक परासन गाविस– १ च गाउँ बुद्धबस्तीका ७६ वर्षीय तामाङलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । उनले उधारोमा गाउँकै ज्वाई नाता पर्ने नाम्जा तामाङसँग…

बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग्दै संसदमा जरुरी महत्वको प्रस्ताव

३ चैत, काठमाडौं । बेरोजगारलाई रोजगारी दिने सरकारी योजना माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रहेको उक्त प्रस्तावमा नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण…

‘दर्पणछाँया पछि’ मा देखिँदै निरुता

काठमाडौं । पछिल्लो समय मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह अहिले नेपालमा छिन् । केही दिनअगाडि आयोजना भएको १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी उनी अहिले फिल्म ‘दर्पणछाँया पछि’ अभिनय तयारीमा छिन् । अभिनेता उत्तम प्रधानको…

राष्ट्रिय बीमा कम्पनीले ल्यायो ‘विद्यार्थी सुरक्षा बीमालेख’

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले “विद्यार्थी सुरक्षा बीमालेख” ल्याएको छ । कम्पनीले नेपालका सार्वजनिक तथा निजी विद्यालय क्याम्पस तथा संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुको जोखिमलाई मध्यनजर गरि “विद्यार्थी सुरक्षा बीमालेख” ल्याएको हो…

२७९० मा पिसिआर गर्दा ११४ लाई कोरोना

नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको…