गैँडा गणना चैत ९ देखि थालिने

चितवन । कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना…

देवचुलीको धारापानीमा दुर्घटना, दुई जना घाइते

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ धारापानीमा मंगलबार साँझ सडक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । ग १ क ४८६६ नम्बरको बस र प्र. ३–०२–०१२ प १६२४ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको हो ।…

पाण्डेकाे साताैं दिनकाे स्मृतिमा श्रद्धाञ्जली सभा

क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष रवि पाण्डेकी आमा पार्वतीदेवी पाण्डेकाे साताैं दिनकाे स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएकाे छ । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासी र क्रान्तिकारी पत्रकार महासंघकाे संयुक्त…

एमालेमा उत्साह, माओवादीमा चिन्ता

२५ फागुन, पोखरा । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पोखरामा ओली समूहका विद्यार्थीले दीपावली नै गरे । एमाले ब्यूँतिएको र सूर्य चिह्न पाएकोमा उनीहरुले खुसी मानेका हुन् । ५ पुसमा संसद विघटनसँगै ओली…

४ सन्तानसहित कर्णालीमा हाम फालिन महिला: २ छोरीको शव भेटियो, तीन जना अझै बेपत्ता

विश्वभर नारी दिवस मनाइरहेका बेला दैलेखकी एक महिलाले भने श्रीमानको अत्याचार सहन नसकेपछि आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । हिजो आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नामको विवादमा…

८५ वर्षीया बृद्धा बलात्कार गर्ने १८ वर्षीय युवा पक्राउ

८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका ४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।…

७ वर्षीया वालिका बलात्कार गर्ने ६५ वर्षीय बृद्ध पक्राउ

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका ५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले…

कावासोती नगरपालिकाले महिला अधिकारकर्मीको संस्थालाई विभेद गरेको गुनासो

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोतीका महिला अधिकारकर्मीसँग सम्बन्धित संस्थाहरुलाई कसैलाई काखा र कसैलाई पाखा गरेको महिला अधिकारकर्मीहरुले गुनासो गरेका छन् । सोमबार कावासोतीमा महिला अधिकार मञ्च कावासोती र अखिल…

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

काठमाडौं । अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ। पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि…