विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ परेका छन् । प्रहरीले महोत्तरीबाट कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो । विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।…

पत्रकार महासंघको निर्वाचनमा ४ संगठनले सहकार्य गर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघको आउँदो महाधिवेशनका लागि चार पत्रकार संगठनले सहकार्य गर्ने भएका छन् । जनता समाजवादी पार्टी निकटको प्रेस नेपाल, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी…

कर्णालीका प्रहरी भवन बनाउन प्रदेश सरकारले दियो १२ करोड

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला प्रहरी कार्यालयका भवन निर्माणका लागि १२ करोड ५९ लाख २ हजार ९७८ रुपैयाँ हस्तान्तरण गर्ने भएको छ। माघ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले भवन संरचना निर्माण पूरा गर्नका लागि जिल्ला प्रहरी…

विप्लवसँग छिट्टै वार्ता गर्छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘तपाईंहरुलाई…

ट्राफिक निर्देशिका जारी, ट्राफिकलाई शिष्ट, सभ्य र मर्यादित बनाउने

फागुन १६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकमैत्री ट्राफिक कार्यबिधी २०७७ निर्देशिका जारी गरेको छ । महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी नयाँ निर्देशिकाबारे जानकारी गराएको हो । निर्देशिकामा ट्राफिक कर्मचारीहरुबाट…

वनभोजका क्रममा छात्रामाथि यौन दुर्व्यहार, शिक्षक पक्राउ

अछामको साँफेबगर नगरपालिकामा शनिबार वनभोज गएका बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यहार गरेको आरोप लागेको छ । शनिबार जिल्लाको पर्यटकीय क्षेत्र नैनीमा वनभोज गएका बेला साँफेबगर नगरपालिकाको वडा नम्बर १३ बाब्लामा मा…

देश औद्योगिक क्रान्तिमा : मन्त्री नेम्वाङ

झापा– संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले राजनीतिक अस्थिरताका बावजुद देश औद्योगीक क्रान्ति तर्फ अघि बढेको बताएका छन् । झापाको कमल ७ को झर्काहमा चाईना नेपाल फ्रेण्डशिप ईण्ड्रियल पार्कको…

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत भएको नेपाल बारको ठहर

फागुन १६ । नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत भएको ठहर पनि…

अभिनेत्री स्वस्तिमाले गरिन् दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ खेल्ने सम्झौता

अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्म 'थिरिमाली'मा अभिनय गर्ने निश्चित भएको छ। उनले गत बिहिबार आफूले फिल्म निर्माण पक्षसँग सम्झौैता गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। थिरिमाली दक्षिण भारतीय कम्पनी एन्जल मारिया…

विवाह भोजमै कुटपिट, एक जनाको मृत्यु, ६ पक्राउ

दाङमा कुटपिटबाट एकजनाको हत्या गरिएको छ । घोराही उपमहानगरपालिकामा विवाह भोजमा भएको कुटपिटमा २१ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । कुटपिटबाट गम्भिर घाइते उनलाई उपचारका लागि अस्पताल लगिएपनि ज्यान जोगिएन् । जलौरानजिक…