रोजगारी, उद्यमशीलता र पूर्वाधार पहिलो प्राथमिकता
नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको राष्ट्रव्यापी गरिखाने अभियानको रोड शो’ झापाको धुलाबारीमा सम्पन्न भएको छ ।
गरिखाने अभियान उद्यमशील बन्न चाहानेहरूलाई…