मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

सडक निर्माणमा महानगरपछि कालिका नगर अगाडि

भरतपुर । जिल्लाका सातवटा स्थानीय तहमध्ये गत वर्ष सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सडक कालोपत्रे भएको छ । महानगरका प्रवक्ता एवम् वडा १० का अध्यक्ष अरूण पीडित भण्डारीले गत वर्षमात्रै ८० किमि सडक पिच गरिएको जानकारी दिए ।…

कर्णालीले आफ्नो विकास खोजिरहेछ…

भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरताले र अमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुले गर्दा कर्णाली प्रदेश नेपालकै धनी मानिन्छ। नेपालकै सबैभन्दा ठूलो ताल रारा, गहिरो ताल फोक्सुन्डो र विश्वप्रसिद्ध बुलबुले ताल यही प्रदेशमा…

अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्च पुगे

अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल…

आधुनिक गणितको सुरुवात एउटा विलुप्त इस्लामिक पुस्तकालयबाट कसरी भयो

द हाउस अफ विज्डम (बेयत अल-हिकमाह) नामक प्राचीन पुस्तकालयको भग्नावशेष उपलब्ध छैन। तेह्रौँ शताब्दीमा ध्वस्त पारिएको भनिएको यो पुस्तकालय ठ्याक्कै कहाँ पर्थ्यो वा कस्तो देखिन्थ्यो हामीलाई थाहा छैन। तर यो प्रतिष्ठित पुस्तकालय…

पाँच वर्षपछि नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुँदै

काठमाडौं । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट…

सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षसम्म पनि न्याय पाएनन् पीडितले

तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलले ल्यायो ‘सहयात्री सिम’

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका एनसेल आजियाटाले विशेष योजना ल्याएको छ । एनसेलले उनीहरूका लागि विशेष योजना ‘सहयात्री सिम’ ल्याएको हो । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र…

प्युठान अस्पतालको ‘लापरबाही’ले सुत्केरीको मृत्यु

१६ फागुन, प्युठान । प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति…

सुनवल नगरपालिकाको आठौ नगर सभाः पास भयो विभिन्न विधेयकहरु

संजय तिवारी - सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गरेको छ । सुनवल नगरपालिकाको आठौ नगर सभाले आर्थिक बर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम संशोधन गरेको हो ।…