प्रधानमन्त्री ओलीको जन्मदिन र नेपालको नक्साको त्यो केक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ७० औं जन्मदिन मनाउँदै हुनुहुन्छ । प्रधानमन्त्रीको जन्मदिनमा विभिन्न व्यक्तिहरुले शुभकामना दिएका छन् । ओलीको यसपालिको जन्मदिन भने के कसरी मनाउने भन्ने बारे केही थाहा हुन सकेको छैन् । तर गत…