नेपाल पत्रकार महासंघ युरोप शाखामा विवादः दुई समूहको छुट्टाछुट्टै अधिवेशन

काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद निरुपण नहुँदा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेका छन्  । दिल्ली अम्माई नेतृत्वले भर्चुअल माध्यमबाट गरेको यो अधिवेशनमा वरिष्ठ पत्रकार भगिरथ योगी, प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार…

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका हुन् । सरकारले तोकेको मापदण्डभित्र…

कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी

कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवा पक्राउ परेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोप छ…

कावासोतीमा जुवाको खालबाट १५ जना पक्राउ 

कावासोती । नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट नवलपुर प्रहरीले तास खेली रहेको अवस्थामा ४७ हजार ४ सय ५५ रुपैयाँ सहित १५ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ४ हसौरा निवासी ३४ बर्षीय…

संविधानकाे रक्षार्थ आगाेसंग खेलिरहेका छाैं : अमृता थापा

अखिल नेपाल महिला संघ, केन्द्रीय अध्यक्ष अमृता थापा मगरले संविधानकाे रक्षा गर्न आगाेसंग लडिरहेकाे बताएकी छन् । अखिल नेपाल महिला संघ, नवलपुर संघर्ष समितिले आज कावासाेतीमा अायाेजना गरेकाे जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बाेल्दै…

विस्फोटमा परी पाँचको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई…

चितवनमा भित्रियो अत्याधुनिक धान रोप्ने मेसिन

रत्ननगर । खेतालाले छुपुछुपु धान रोप्ने पुरानो चलनलाई विस्थापित गर्न चितवनमा दुई अत्याधुनिक मेसिन भिœयाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाइ चितवनले रत्ननगरको बछौली र खैरहनीको कुमरोजका किसानहरुलाई लक्षित गरी धान…

म मरेर केही हुन्न

डा. शिव शंकर बस्याल - म मरेर केही हुन्न देश बाँचेपछि म रोएर केही हुन्न देश हाँसेपछि ।। पहाड बोकी छातीभरी तराई मुटु भित्र हिमाल पहाड मधेषका सजाई मानचित्र ।। दुख भित्र…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटनामा परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल…

१६ ग्राम ब्राउनसुगरसहित झापामा चार पक्राउ

झापाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१ का २१ वर्षीय विजय आलेमगर, सोही ठाउँका १८ वर्षीय देव आलेमगर, २१ वर्षीय मनोज तामाङ र भारत किसनगञ्ज घर भई हाल विर्तामोड-५ बस्ने २० वर्षीय…