बालिका हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा…

सर्वोच्चले सही फैसला गर्छ : प्रचण्ड

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ…

अप्पर खुदी जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता

बैंक अफ काठमाण्डू र सुपर खुदी जलविद्युत् कम्पनीबीच अप्पर खुदी जलविद्युत् आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा भएको छ । २१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत् आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड…

शिशु हत्याको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय…

हेलमेट र मास्क नलाउँदा प्रहरी कारबाहीमा अभिनेता विवेक ओवराय

बलिउड अभिनेता विवेक ओवरायलाई मुम्बई पुलिसले जरिवाना तिराएका छन्। बलिउड हंगामाका अनुसार विवेकले भ्यालेन्टाइन्स डेको दिन हेलमेट र मास्कबिना बाइक चलाएको हुनाले कारवाहीमा परेका हुन्। विवेक र प्रियंका हार्ले डेभिडसनमा मुम्बई सहर घुमेका…

कोइला निकाल्ने क्रममा पुरिएर विकको मृत्यु

घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

डोटीमा चितुवा आतंक

११ फागुन, डोटी । डोटीमा विगत एक हप्तादेखि चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार…

लागूऔषध मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोकबाट पक्राउ

काभ्रेपलाञ्चोक । लागूऔषध मुद्दाका फरार प्रतिवादी राजीब भनिने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका ११ ठेगाना भएका श्रेष्ठलाई प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका ११ स्थित…

तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

बलेवा । बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो । वन…

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ । हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा. भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।…