दश लाख नगदसहित दुई महिला पक्राउ
सप्तरीमा दश लाख नगदसहित दुई जना महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनीहरूलाई स्रोत नखुलेको दश …