मन्त्री रायमाझी नवलपुर आएपछि, प्रचण्ड नेपाल कार्यकर्ता कालोझण्डा र व्यानर टाङदै, प्रहरी हटाउँदै फोटो…

कावासोती । नेकपा (ओली समूह) को अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्न आइतबार पूर्वी नवलपरासीको कावासोतीमा उर्जा तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी आएपछि कालोझण्डा टांग्न र हटाउन प्रचण्ड नेपाल समूहको कार्यकर्ता र प्रहरीबीच दोहोरी चलेको थियो…

असामयिक संसद विघटनका कारण र परिणाम: एक स्वतन्त्र विश्लेषण

नरनाथ पाण्डे - १. पृष्ठभूमि पौष ५ गते २०७७ साल नेपालको इतिहासलाई पुनः सम्झनुपर्ने र सम्झन बाध्य हुनुपर्ने दिन बनेको छ । यस्ता कतिपय तिथिमितिहरु इतिहासमा सम्झनु पर्ने हुन्छ जसले उत्साह र उमंग ल्याउने काम भन्दा दुःख सम्झाउने गर्छन्…

किशोरीलाई होटलमा लगेर शिक्षकले परीक्षा लिएपछि…

पोखरा–१ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन्। फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष…

भारतको अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु

एजेन्सी, पाैष २५ भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण…

रुपन्देहीका स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही । स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ…

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन…

रुपन्देहीको रोहिणीमा जीपले २ वटा मोटरसाइकललाई ठक्कर दिदा २ को मृत्यु

बुटवल, २३ पुष । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधई नजिकै एक जीपले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । लु२च २८४२ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेका लु३७प ६७९८ र लु२१प ७८११ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर…

चिसोबाट एकै परिवारका तीनको मृत्यु

हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । २० दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी ग-यो पक्राउ पुर्जी

बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो । ३ जनवरी २०२० मा अमेरिकी ड्रोन…

जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा

एजेन्सी, २३ पुस । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ ।जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम…