नवलपुरमा २ हजार ४ सय २६ जना संक्रमित
पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ हजार ४ सय २६ पुगेको छ । जिल्लामा शुक्रबार थप ५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ हजार ४ सय २६ पुगेको हो ।
तीमध्ये २ हजार २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । अव जिल्लामा…