दाङ राजधानीमा असहमति जनाउँदै कांग्रेसको नाराबाजी, बैठक केहिबेर स्थगित

प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभामा विरोध गरेको छ । कांग्रेस सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो । सत्तारुढ दल नेकपाले बुटवलबाट प्रदेश ५ को…

चितवनमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५…

फेसबुकको मेसेन्जर रुम्सः एकैचोटि ५० जना व्यक्तिसँग यसरी सजिलै गर्नुहोस् भिडियो कल

फेसबुकले केहि महिनाअघि मात्रै मेसेन्जर रूम्स(Messenger Rooms) नामको नयाँ फीचर सुरू गरेको छ। विश्वभर भिडियो कन्फरेन्सिङ्ग एपको माग बढेसँगै फेसबुकले पनि आफ्नो प्लेटफर्ममा मेसेन्जर रुम्स ल्याएको हो । यो एक भिडियो कलिंग सुविधा हो जसमार्फत…

विराटनगरमा अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु

विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको…

आफ्नै छोराले हानेर घाइते भएका बुबाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो । साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका…

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव…

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि सञ्चालन

रत्ननगर । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कात्तिकबाट रोकिएका परीक्षाफल प्रकाशित भएका छन्…

सुनको मूल्य आज घट्यो

बजारमा आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज चादीको मूल्य भने यथावत छ…

राष्ट्रिय स्वाधिनताको पक्षमा विप्लव विद्यार्थीको नवलपुरमा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, नवलपुरले गैंडाकोट नगरपालिकामा विद्यार्थी सहित विरोध प्रदर्शन गरेको छ। राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र…

गायक दया शिवाकोटीको “त्यो रात” बोलको गीत सार्बजनिक > भिडियो सहित <

चितवन, असोज १८ । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा…