सुनको मूल्य प्रतितोला कति?

आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा पुगेकाे छ।…

कावासोतीमा कान काटेर गरगहना लुटे

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली…

प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश राजधानी दाङ बनाउने र नाम लुम्बिनी राख्ने पक्षमा मतदान गर्ने भएको छ । शुक्रबार प्रदेश राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव…

प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा संक्रमण, प्रधानमन्त्रीलाई नेगेटिभ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत…

नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो

कावासोती । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । विनयी त्रिवेणी गाउँपालिका २, दुम्किबास बस्ने ३६ बर्षीय पुरुषको शनिबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएसँगै नवलपुरमा…

सत्ताधारी दल नेकपा छाडेर जनता पार्टीमा प्रवेश

जनता समाजबादी पार्टी देबचुली नगर कमिटी पुर्बी नवलपरासीको आयोजनामा पार्टी प्रबेश तथा समायोजन भेला शनिबार भएको छ । नगर कमिटिका उपाध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा पार्टीको जनबर्गीय सँगठन तमुवान राष्ट्रिय समितिका…

पोथी गैँडा मृत फेला

नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । अन्दाजी ३० वर्षको पोथी गैँडा…

मुसहर बस्तीमा राहत वितरण

युके लण्डन स्थित बुद्धिष्ट कम्युनिटी आमा समुहको आर्थिक सहयोगमा शनिबार पुर्बी नवलपरासीको मुसहर नयाँ बस्तीका ६५ घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ । कावासोती १३ का मुसहर र केही अन्य समुदायका बिपन्न परिवारलाई बुद्धिष्ट कम्युनिटी आमा…

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ नवलपुरको लामिचौर नजिकै नारायणी नदिको विच भङगालोमा आज गैडा मृत फेला परेको । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । गैडा एक/दुई महिना अघि मरेका हुनसक्ने अनुमान…

नवलपरासीमा प्रतिक्षालय, चौतारोमा पढ्न थाले बालबालिका, नाम अभिलेखिकरणको नाममा मनोमानी शुल्क असुली

नवलपरासी, १६ असोज । अन्यौलका बीच पूर्वी नवलपरासीमा विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । अलमल पूर्ण सरकारको निर्देशिका, स्थानीय सरकारको अन्यौल पूर्ण निर्णयका बीच नवलपुरका विद्यालयहरुमा पठनपाठन शुरु भएको हो । ८ वटा स्थानीय तह रहेको…