पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित निको भए, ६४ हजार बढी घर फर्किए

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ जना २९ निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३ सय २९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६४…

नवलपुरमा संक्रमितको संख्या १ हजार नजिक पुग्यो

नवलपरासी, १८ असोज । पूर्वी नवलपरासीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नजिक पुगेको छ । आइतबार नवलपुरमा ३४ जना संक्रमित थपिएसँगै नवलपुरमा संक्रमितको संख्या ९४८ पुगेको छ । आइतबार नवलपुरमा गैडाकोटका १३ जना, देवचुलीका ४ जना,…

भक्तपुरमा मिनिबसभित्र किशोरीको सामुहिक बलात्कार, दुई पक्राउ

लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।  महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा…

निशेषाज्ञा तोडेर रुपन्देहीमा प्रदर्शन

बुटवल, १८ असोज । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलका ब्यवसायिक संघ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । अस्थायी राजधानी रुपन्देहीलाई नै स्थायी राजधानी कायम गर्न माग गर्दै यस क्षेत्रका दुई दर्जन…

‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीआउट

चर्चित रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलाे भएसँगै पुन: सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो। लामो समयपछि सुरू हुँदा अब…

एनसेलले ल्यायो दसैंतिहार लक्षित उपहार योजना, जति धेरै कुराकानी त्यति धेरै पुरस्कार

एनसेल आजियाटाले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि उपहार योजना ल्याएको छ। कम्पनीले कुरै कुरामा उपहार योजना ल्याउँदै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा…

भीमफेदी गढीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको…

कोरोना संक्रमति ट्रम्पले भनेः केही दिन वास्तविक परीक्षाको घडी

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थालाई लिएर अनेक अट्कलबाजी भइरहेका बेला उनले एक भिडियो सन्देश जारी गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा सुधार आएको महसुस गरेको भन्दै केही दिन ‘वास्तविक परीक्षाको घडी’ हुने…

चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा पाँच गैँडा मरे

चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना…

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव…