नवलपुरका ट्याक्टर व्यवसायी सडक आन्दोलनमा, तत्काल नदीजन्य वस्तुको निकासी खोल्न माग

रामकुमार श्रेष्ठ - नवलपरासी, १६ असोज ।  पूर्वी नवलपरासीमा प्रहरी प्रशासनले नदीजन्य वस्तुको दोहान नियन्त्रणका लागि प्रयास थालेसँगै नवलपुरका ट्याक्टर व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । विहीबार मात्रै नवलपुरमा नदीजन्य वस्तु दोहोन…

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । एकैदिन सबैभन्दा धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५०…

२४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिए, कहाँ कति (विवरणसहित)

बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ । बितेको २४ घण्टामा…

प्रदेश पाचको राजधानी दाङ र नाम लुम्विनी राख्न प्रस्ताव

बुटवल, १६ असोज । प्रदेश पाचको स्थायी राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव आज शुक्रवार प्रदेश सभामा पेश गरेको छ । प्रदेश पाचमा प्रदेशको राजधानी र नामाकरणको विषय पेचिलो वनिरहेको अवस्थामा सरकारले आज प्रस्ताव राखेको हो । प्रदेश सभाको बैठकमा…

थ्रेसिङ’ मेसिनमा बेरिएर एक महिलाको मृत्यु

महेन्द्रनगर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्र्नेे क्रममा धान ‘थ्रेसिङ’ मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ की ४५…

नवलपूरमा थप १० जनामा कोरोना सङक्रमण

नवलपूरमा शुक्रवार थप १० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको २७४ नमुना परिक्षणमा ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा नवलपुर जिल्लाका थप १० जनामा कारोना सङक्रमण देखिएको हो । कोरोना सङक्रमण देखिने सङक्रमितहरु…

पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो । ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना हुनुभएकी उहाँमा असोज १३ गते…

राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर : राँगाको मासु खाँदा भीमदत्त नगरपालिका–१३ सोनापुर टोलका १४ जनाबिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी…

गोविन्द केसीका माग जनताका आवाज हुन्ः यादव

प्रथम राष्ट्रपति डा.रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । डा.यादव त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डा.केसीसँग भेट गरेका हुन् । प्रथम…

कपिलवस्तुबाट आधा किलो सुनसहित दुईजना पक्राउ

मायादेवी गाउँपालिकामा आधा किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन्। वडा नम्बर ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनी प्रहरीले सुनसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट आधा किलो२४ क्यारेटको सुन र १८ क्यारेटको सुनको सिक्री…