नवलपुरमा अस्पताल र मेडिकलको मनोमानी, विना स्वीकृति आरडिटी परीक्षण
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेका रहेको अस्पताल तथा मेडिकलहरुले मनोमानी रुपमा आरडिटी परीक्षण शुरु गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसमा स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा मात्र कारोना भारइससँग…