जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन…

अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

कोरोना भाइरसका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरिएको छ । लोकसेवा आयोगले एक सूचनामार्फत शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो । आर्थिक वष ०७६(७७ मा संचालित प्रथम…

बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको छ -गृहमन्त्री

सरकारले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न गरिरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । थापाले भने, ‘बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’ राज्य व्यवस्था तथा सुशासन समितिको…

साढे सात केजी अफिमसहित दुई पक्राउ

कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नम्वर २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई…

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका २८, गोरखा र कास्कीका एक/एक जना रहेका छन् ।…

सुनको मूल्य आज पनि बढ्यो

सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला…

कावासोतीमा ट्याक्टरको ठक्करबाट एक जनाको निधन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको निधन भएको छ । भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरको ठक्करबाट हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो ।…

दशैँलाई चिनी एक सातामै आइपुग्ने

साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो ।…

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम…

आजको मौसम : आंशिकदेखि सामान्य बदली

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको पूर्वीबिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले क्रमश: मौसममा सुधार हुँदै जाने जनाएको छ । अहिले देशका…