नवलपुरमा कुनै पनि वाहानामा विद्यार्थीसँग शुल्क नलिन निर्देशन

नवलपुर । पूर्वी नवलपरासीमा विद्यार्थी अभिलेखीकरणको नाममा भर्ना गर्दा शुल्क लिएको र निजी विद्यालयहरुले अन्य शुल्क समेत लिएको पाइएको बताउँदै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरले कुनै पनि शुल्क नलिन निर्देशन गरेको छ । शिक्षा विकास…

चितवनमा फेरि बाघको आक्रमणबाट एकको मृत्यु

चितवन । चितवनमा फेरि बाघको आक्रमणबाट एक जनाको निधन भएको छ । केही दिन अघि मात्रै नरभक्षी बाघ नियन्त्रणमा लिएको भए पनि सोमबार विहान चितवनको खैरहनी नगरपालिका १३ कुमरोज सामुदायिक वन बाघको आक्रमणमा परि एक जना पुरुषको निधन भएको चितवन प्रहरीले…

डिएसपी थापासहित चितवनमा ८ प्रहरीमा कोरोना

चितवन- चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।…

कावासोती १५ मा प्रहरी चौकी माग 

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ मा प्रहरी चौकी नहुँदा आमसर्वसाधारणको जनधनको सुरक्षा हुन नसकेको भन्दै स्थानीय तथा जनप्रतिनिधिहरुले कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् ।…

बालिका हत्या गर्ने पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र…

पन्जाबमाथि राजस्थानको सहज जित

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको…

नेकपामा भागबन्डा मिलाउन तीन वटा मन्त्रालय ‘टुक्रयाइँदै’

काठमाडौं – सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५…

आजको राशिफल २०७७ असोज १२ गते सोमबार

आज २०७७ असोज १२ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार कुन राशिलाई आजको दिन कस्तो छ यहाँ उल्लेख गरिएको छ । मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त…

चितवनमा सशस्त्र प्रहरी बलका दुई बीओपी स्थापना

चितवन – चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा…

सौराहामा खुले सबै सेवा,३० प्रतिशत छुट दिने तयारी

विदेशी पर्यटकलाई स्वागत गरेर विश्व पर्यटन दिबस मनाउदै आएका सौराहाका व्यवसायीले यस बर्ष भने सौराहाको पर्यटनमा कोरोना महामारीले पारेको असरका वारेमा समीक्षा गरेका छन । महामारीका कारण विदेशी पर्यटक नआएपछि व्यवसायीहरुले आइतवार अन्र्तक्रिया…