कावासोतीमा ९ जना संक्रमित थपिए, संक्रमितको संख्या १५५ पुग्यो

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार समुदायका ९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित दुई जना लक्षण देखिएका हुन् भने अन्य कन्ट्याक ट्रेसिङ्गको आधारमा संक्रमित पहिचान भएका छन् । कावासोती नगरपालिकाका स्वास्थ्य शाखा…

नवलपरासीमा नदीदोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपरासी, १५ असोज । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तुको दोहान गर्ने १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा विहीबार इलाका…

नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

पार्वती पाण्डे - कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मुण्डे स्थित भित्री सडक खण्डमा लु २ त ५४०६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दलदलेबाट…

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष,…

पछिल्लो २४ घण्टामा देशभर ९ सय ६१ संक्रमित निको भए, ५७ हजार बढी संक्रमित घर फर्किए

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५७ हजार ३ सय…

बुटवलमा कोरोना संक्रमितको मृत्यु

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। असोज १२ गते कोरोना…

स्मार्टफोन किन्दै हुनुहुन्छ? ध्यान दिनुस् यी ८ कुरा

स्मार्टफोन किन्नु भनेको अझैपनि ठूलो कुरा मानिन्छ। बजारमा आएको कुनै नयाँ स्मार्टफोन लिनको लागि धेरैले आफ्नो आयको आधा हिस्सा खर्च गर्नुपर्छ। त्यसैले एकपटक मोबाइल किन्दा हामी अर्को पटक फेरि त्यसमा खर्च गर्न नपरोस् भन्ने सोचले गएका हुन्छौँ।…

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा…

मेलिना र वीरेन्द्रको ‘जाले रुमाल’ मा रियाशा र आश्मा

मेलिना राई र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘जाले रुमाल’ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा पल शाह, रियाशा दाहाल, आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा नृत्य देख्न पाइन्छ। भिम विष्टको शब्द तथा संगीतको यो गीतको भिडियोमा गर…

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक…