बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण
इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन्। एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको समाचारसंस्था एएफपीलाई एउटा सूत्रले बताएको छ।
अर्को समाचारसंस्था रोएटर्सलाई…