दलदलेमा सवारी दुर्घटना: ४ जना घाईते

देवचुली नगरपालिका १३ दलदलेमा सवारी दुर्घटना हुँदा ४ जना घाईते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना २२ प ३५ नम्बरको मोटर साईकल र विपरित दिशाबाट आउदै गरेको लु २० प ९६२५ नम्बरको मोटरसाईकल एकआपशमा…

हुप्सेकोट गाउँपालिकामा तालाबन्दी हुँदा सेवा प्रभावित

हुप्सेकोट गाउँपालिका कार्यलयको सवारी साधनले ठक्कर दिँदा बौदीकाली गाउँपालिका–४ घर भई हाल हुप्सेकोट गाउँपलिका–४ झ्यालबास बस्ने ५ वर्षीय बालक दिपु गाहाको निधन भएको विरोधमा स्थानीयले माघ ७ गते देखि हुप्सेकोट गाउँपालिकाको कार्यालयमा अनिश्चित…

यसरी हुँदैछ गैडाकोट महोत्सवको तयारी

माघ १५ देखि नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारीलाई तिव्र पारिएको छ । महोत्सव तयारीको ९५ प्रतिशत काम पुरा भएको आयोजकले जानकारी दिएको छ । गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने…

दुई तिहाईको सरकारले उपलब्धीमूलक काम गर्न सकेनः गगन थापा

देवचुली (नवलपरासी), १३ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले दुई तिहाईको वर्तमान सरकारले कुनै उपलब्धी मुलक काम गर्न नसकेको आरोप लगाएका छन् । पूर्व मन्त्री समेत रहेका थापाले वर्तमान सरकार नै नेपाली जनताको पक्षमा नरहेको आरोप…

कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी

कारागारको क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी राखिएको एक प्रतिवेदनले औँल्याएको छ । महान्यायाधिवक्ता कार्यालयद्वारा गरिएकोे ‘हिरासत तथा कारागार अनुगमन प्रतिवेदन, २०७६’ ले क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी कारागारमा बस्न बाध्य भएको…

हुप्सेकाेटका बासिन्दाद्वारा प्रशासनमा धर्ना

नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेटका बासिन्दाले अाज जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना दिएका छन् । उनीहरूले हुप्सेकाेट दुर्घटनाका मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, घाईतेका परिवारलाई उपचारकाे व्यवस्था गर्नु पर्ने,…

आस्थालाई लगियाे सीडीओ कार्यालय, आजै छोड्ने प्रहरी तयारी

गायिका आस्था राउतलाई प्रहरीले आजै छोड्ने तयारी गरेको छ । सोमबार बिहान पक्राउ परेकी आस्थालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र…

सापकोटाको शपथको विरोधमा उत्रेकाहरू पक्राउ

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ नगराउन माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ परेका छन्। राष्टिपति कार्यलय शीतलनिवास अगाडि प्रदर्शन गर्ने क्रममा करिब १० जनालाई प्रहरीले पक्राउ गरेको हो। हत्या आरोपी सापकोटालाई…

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हट्यो

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो । सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख…

कावासोती १५ मा यस्तो बन्यो वडा कार्यालय

कावासोती । पूर्वी नवलपरासीको कावासोती १५ मा आफ्नै वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको प्रदेश सांसद रोशनबहादुर गाहाले उद्घाटन समेत गरिसकेका छन् । एक करोड अनुमानित लागत गरिएपनि ठेकेदारले करिब ६९ लाखमा ठेक्का लिएर भवन…