जन्मदर्ताको दुई लाख घुस !

सप्तरी । घुस पनि के के मा ? गर्दा गर्दा अब जन्मदर्ता गर्दा पनि घुस लिने गरेको तथ्य बाहिर आएको छ। नेपालका संविधानमा मौलिक हकको रूपमा ‘बालबालिकाको हक’को व्यवस्था गरिएको छ । उक्त व्यवस्थामा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र…

चितवनका ४६ घर सुकुमबासीको नमुना बस्ती निर्माण सुरु

चितवन, पुस २३-  चितवनको इच्छाकामना गाउँपालिकाले गर्दासका सुकुमबासी परिवारलाई घर निमार्ण गर्न लागेको छ । इच्छाकामना गाँउपालिका–७ भालुमार सुन्दरबस्तीमा रहेका ४६ परिवारलाई पक्की घर बनाउन लागेको हो । घरको गाँउपालिकाकी अध्यक्ष…

नबजागरण क्याम्पसमा हुने धनधन्यान्चलको युवा भेला

चोरमारा । नबजागरण बहुमुखी क्याम्पसमा हुने धनधन्यान्चलको तयारी अन्र्तगत युवा भेला गरिएको छ । पौष २७ गतेबाट हुने धनधन्यान्चललाई सफल बनाउनका लागि बिभिन्न समुहसंग छलफल तथा अन्र्तक्रीया गर्ने क्रम जारी छ । बिशेष गरि धनधन्यान्चलप्रति युवाको…

देवचुलीमा पनि खुल्याे किसानकाे आफ्नै डेरी

नारायण पंगेनी - पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकास्थित रजहर बजारमा किसान आफैले दूध डेरी सञ्चालनमा ल्याएका छन् । देवचुली नगरपालिकाका ब्यवसायिक पशुपालक किसानहरुले देवचुली दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । रजहरस्थित पशुपालन…

कावासोतीमा टोलसुधार समिति गठन

कावासोती (नवलपुर) । पूर्वी नवलपरासीको कावासोती ५ मा पश्चिम टोला टोल सुधार समिति गठन भएको छ । कावासोती ५ का वडा अध्यक्ष हरि बास्तोलाको सहभागितामा भएको टोल भेलाले राजकुमारी पुनको संयोजकत्वमा ११ सदस्यीय टोल सुधार समिति गठन गरेको हो । जसको…

दुम्किबासमा हिलोमा फसेर एक जनाको मृत्यु

दुम्किबास (नवलपरासी) । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १, दुम्किबासमा एक जना पुरुषको शव फेला परेको छ । मादक पदार्थ सेवन गरेका दुम्किबास जैकुटी निवासी ४५ बर्षीय भिमलाल काफ्ले हिलोमा फसेर मृत्यु भएको दुम्किबास प्रहरीले जनाएको…

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका…

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह सुरु

चितवनमा बुधबारदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह-२०७६’ सुरु भएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताह सुरु गरिएको हो । पुस २९ गतेसम्म चल्ने…

इरानमा बोइङ दुर्घटना, १७६ जनाको मृत्यु

युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् । बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना…

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ

प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले यादवलाई पक्राउ गरेर…