बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

बर्दघाट (नवलपरासी) । पश्चिम नवलपराससीको बर्दघाट नगरपालिकाले जाडोबाट जोगिन नगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । यसैबीच बर्दघाट नगरपालिकाले वडा नम्बर ४ मा अवस्थित नवजीवन माध्यमिक विद्यालय बाढी पिडितका…

नवलपुरका विज्ञान विषयका शिक्षकहरुलाई तालिम

कावासोती । जिल्ला शिक्षा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले तालिमले शिक्षकलाई परिपक्क गराउने बताएका छन । निजी विद्यालयको संस्था प्यावसन नवलपुरको आयोजनामा विज्ञान शिक्षकहरुको तालिमको उदघाट्न गर्दै पोख्रेलले यस्तो बताएका हुन् ।…

इरानद्वारा अमेरिकी दुई सैन्य क्याम्पमा क्षेप्यास्त्र आक्रमण

इरानले अमेरिकी सैनिक रहेको दुई अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको सैन्य अड्डामा…

गहनाकाे लाेभमा दुई बुहारी मिलेर सासुकाे हत्या

गुल्मी -गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर सासुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका-३ दर्लामचौर तल्लो सिम्पानीका दुई बुहारीले ७६ वर्षीय सासु कौशिला बिककाे हत्या गरेका हुन् । कौशिलाकी कान्छी…

१८० यात्रु सवार विमान इरानको तेहरानमा दुर्घटना

इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।

मिटर ब्याजीको अर्को धन्दा : राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप

काठमाडौं ।  झन्डै २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिएर उनीहरूबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् । …

मेयरकाे कार्यकक्ष भित्रै कुटिए पत्रकार

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ । मेयर लाककिशोर साहकै कार्यकक्षमा हातपात भएको हो । देशसञ्चार अनलाइनका संवाददाता राजा झा र कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहितका पत्रकारहरुमाथि मेयर…

२४ गतेसम्म नारायणगढ मुग्लिन सडक खण्ड ४ घण्टा बन्द हुने 

चितवन । पहिराे सफा गर्न अझै दुई दिन समय लाग्ने भएकाेले निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खन्ड थप दुई दिन दैनिक ४ घण्टा बन्द हुने भएकाे छ । निर्माणाधिन नारायणगढ -मुग्लिन सडक खण्ड अन्तर्गत टोपे खोलाको पहिरो  सफा गर्नको लागि थप २ दिन…

बुलिङ्गटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित सात कर्मचारी हाजिर

नवलपुर । कर्मचारी अभावका कारण हैरानी व्यहोर्नु परेको पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहितका सात जना कर्मचारी आएपछि सर्वसाधारणले राहत महशुस गरेका छन् । लामो समयदेखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृत सहित…

नारायणगढ-बुटवल सडक खण्ड बिस्तार: ४६ हजार रुख काटिदै

नारायण शर्मा/पुर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत बुटवल-नारायणगढ खण्ड ४ लेनको बनाउन रुख काट्न सुरु गरिएको छ । लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख मंगलबारबाट काट्न सुरु भएको हो । रुख काट्न थालिएपछि सडक निर्माण अघि…