बलात्कारको गलत रिपोर्ट दिने डाक्टरलाई जेल सजायको फैसला

तत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । बलात्कारको गलत प्रतिवेदन दिएको आरोपमा डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रूपैयाँ जरिमाना तोकिएको हो…

चिसोमा कोदोको ढिँडो, वाह !

जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइमा पर्छ । पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउँशहरमा चामलभन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ…

उदयपुरमा जीप दुर्घटनाः तीन जनाको मृत्यु

उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। उदयपुरगढी गाउँपालिका–३ बिहीबार बिहान भएको भारतीय जीप दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा…

सरावलमा १० करोडको लगानीमा पक्की सडक बन्ने

नवलपरासीको सरावल गाउँपालिकामा १० करोडको लगानीमा आधुनिक पक्की सडक निर्माण हुने भएको छ । सडक निर्माढाका लागि त्रिवर्षीय योजना अनुसार प्रदेश ५ को प्रदेश सरकारले बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।…

धारापानीमा सेनाको टोली पुग्यो, केही बेरमा शंकास्पद वस्तु डिस्फोज गरिने (फोटो फिचर)

रजहर (नवलपरासी)। पूर्वी नवलपरासीको दलदलेमाथि धारापानी चोकमा भेटिएको शंकास्पद वस्तु डिस्फोज गर्नका लागि नेपाली सेनाको टोली घटना स्थल पुगेको छ । अरुणखोला हात्तीखोरबाट गएको नेपाली सेनाको वम डिस्फोजल टोलीले शंकास्पद वस्तु डिस्फोज गर्ने…

प्रशासकीय अधिकृत कुटपिटमा संलग्न वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिटमा संलग्न वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको प्रहरीले…

नवलपरासीकाे दलदले धारापानी चाेकमा शंकास्पद बस्तु

रजहर (नवलपरासी)। पूर्वी नवलपरासीकाे दलदलेमाथि धारापानी चाेकमा शंकास्पद वस्तु भेटिएकाे छ । स्थानीयले केही बेर अघि चाेकमा रूखमा झुण्डाएर राखेकाे शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी अहिले घटना स्थल पुगेकाे नवलपुर…

बाह्रकोलका विद्यार्थीलाई न्यानो कपडा वितरण 

देवचुली नगरपालिका- १६ स्थित जनता प्रभात आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताहरुले सामाजिक संजालद्वारा  विभिन्न व्यक्तिहरुको  सहयोगमा  न्यानो कपडा प्रदान गरिएको हो । नर्सरी देखि कक्षा ८ सम्म पढाइ…

गजल

सदादन्न अभागी  संसारमा नोट कोट र भोट यिनले निम्त्याउँछन् बिस्फोट सबै लाग्ने नोट कमाउन हो नोटले निम्त्याउँछ चोट यी नेताजीको तबै खुशी हुन्छन् चुनाऊ जित्ने पुग्छन् नोट उजुरी पर्ने अदालतमा वहस गर्छ ती कालाकोट बदनामी…