नेपाल विश्वकै घुम्नका लागि पहिलो गन्तव्यः सक्दो शेयर गरौं नेपाल भ्रमण बर्ष सफल पारौं 

नेपाल विश्वभरीमै घुम्नका लागि पहिलो गन्तव्यको रुपमा छनौट भएको छ । विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको भन्दै सूची प्रकाशित भएपछि विश्वभरी नै यो सन्देश गइरहेको छ । फोब्र्स पत्रिकाले…

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत रहेका मुसर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले…

भट्टराईलाई दिए काँग्रेस महामन्त्री कोइरालाले श्रद्धाञ्जली

कावासोती । नेपाली काँग्रेसका विद्यार्थी नेता रामचन्द्र भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले बुधबार उनकै निवासमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । कावासोती नगरपालिका वडा नम्बर ८ निबासी नेपाली…

डेमोक्रेटले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरे : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले गरेको ‘कु’ को प्रयास भएको आरोप लगाएका छन् । उनले डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको…

तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति

तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत ११ मंसिरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस…

कावासोतीमा बन्यो पहिलो नमुना मार्ग

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाकै पहिलो नमुना मार्गको उद्घाटन गरिएको छ । कावासोती २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नमुना मार्गको उद्घाटन गरेका हुन् । कावासोती नगरपालिकाको वडा न.२ स्थित पन्चकन्या चोकदेखि…

चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

चितवनमा विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण…

पत्रकारिता पेशाबाट अलग भएका पत्रकारको सदस्यता खारेज गरिने

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सङ्गठन सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घले आगामी जिल्ला अधिवेशन गर्दा पत्रकारिता पेशाबाट अलग भएका पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । गत मङ्सिर २९ र ३० गते नवलपरासी…

कपिलवस्तुको शिवराज–११ मा कृषकहरुको अनुगमन

राम अवतार चौधरी -कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका–११ अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका १३ वटा कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुको संयोकत्वमा अनृुगमन गरिएको वडा नं।११ का वडा अध्यक्ष…

यस्तो छ यस वर्षको एसईई परीक्षा तालिका

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । मंगलबार बोर्डले सूचना जारी गर्दै २०७६ चैत्र ६ गते (बिहीबार) देखि एसईईको परीक्षा सुरु हुने…