सुनवलको लुम्बिनी चिनी मिल बन्द
सुनवल (नवलपरासी) । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिल बन्द गरिएको छ ।
चिनी मिल सञ्चालकले मिलमा आर्थिक र व्यवस्थापनको समस्या देखाउँदै चिनी मिल बन्द गरेको हो ।
चिन सरकारको सहयोगमा २०४६ माघ महिनाबाट लुम्बिनी चिनी मिल…