जीउमा लगाउने डिजिटल डिभाइसमा शाओमी नम्बर वान, एप्पल दोस्रो स्थानमा

स्मार्टवाच तथा फिटनेस ब्याण्डको चलन तीव्र भइरहेको छ । यसको बढ्दो लोकप्रियताले शरीरमा लगाउने डिजिटल डिभाइस अर्थात् वेयरेबल्सको मागमा पनि बढोत्तरी भइरहेको छ । मार्केट रिचर्स फर्म क्यानालिसले विश्वको वेयरेबल्स बजारको पछिल्लो…

र‌ंगशालामा फुटबल फर्कियो, दर्शक फर्किएनन्

काठमाडौं । काठमाडौंको दशरथ रंगशाललामा शहीद स्मारक ए डिभिजन लिग हुन छाडेको ५ वर्ष भयो । भूकम्पका कारण क्षतिग्रस्त मैदान पुनर्निर्माणमा समय लाग्दा रंगशालामा फुटबल खेल हुन सकेन । गत वर्षदेखि लिग सुरु भए पनि एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल…

पानीको कमी हुँदा शरीरमा देखिने असरहरू

शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । तर स्वास्थ्यका लागि भने गर्मी होस् या चिसो, पानी प्रशस्त मात्रामा पिउनुपर्छ । यस्ता छन् शरीरमा पानी कम हुँदा देखिने असरहरू सास…

सांसद भट्टराईको सपथग्रहण

उपसभामुख शिवमाया तुम्वाहाम्फेले प्रतिनिधिसभा सांसद विद्या भट्टराईलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।गत १४ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित भट्टराईलाई सभामुख नभएपछि उपसभामुखले सपथ गराएकी हुन् । उनी कास्की– बाट निकटतम…

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई फाँसीका सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई फाँसीको सजाय सुनाइएको छ । लाहौर उच्च अदालतले उनलाई देशद्रोहको आरोपमा फाँसीको सजाय सुनाएको हो ।

नवलपरासीको ईन्दिरा सुगरमिलमा अनिश्चित तालाबन्दी

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलमा स्थानिया द्वारा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। उखु क्रसिङ्गको सिजन ७४/७५ र ७५/७६ सालको भुक्तानी रकम करिब १४ करोड बाकी रहेको बिरोधमा ताला बन्दी…

पार्टीले कारवाही गर्ने तयारीमा रहेकोलाई नै नेतृत्व दिएपछि ….

नवलपुर । सत्तासिन दल नेकपाको प्रत्रकार संगठन, प्रेस संगठन नवलपुरमा व्यापक असन्तुष्टि बढेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता पछि प्रेस चौतारी र प्रेस सेन्टरबीच भएको एकतामा नवलपुरमा प्रेस संगठन नवलपुरका अध्यक्ष माओवादी निकट…

बन्धक बनाएर देहव्यापार

भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा संलग्न गराएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत देहव्यापारमा लगाउनेलाई सार्वजनिक गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई…

पोर्चुगलमा तीन नेपालीको मृत्यु

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ। पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ। थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई…

चोरमाराको आत्मनिर्भर कृषी सहकारीको साधारण सभा

गंगा विश्वकर्मा - चोरमारा (नवलपरासी) । आत्मनिर्भर कृषी सहकारी सस्था लि मध्यबिन्दु ७ चोरमाराको दोस्रो साधारण सभा सोमबार भएको छ । कार्यक्रम सहकारी सस्था तथा रेशम फिरिरि नेपालका अध्यक्ष दिपक पंगेनीको अध्यक्षता भएको थियो । कार्यक्रमको…