सिमा अतिक्रमणका बिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नवलपरासी । क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला संगठन समिति पश्चिम नवलपरासीले सिमा अतिक्रमणको बिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार सो मोर्चाका जिल्ला संयोजक राजु प्रसाद खनालको…

विकास र सचेतनालाई सँगसँगै अगाडि लगेका छौंः नगरप्रमुख राना

मध्यविन्दु नगरपालिका पूर्वपश्चिम राजमार्गको हिसावले देशकै मध्यभागमा रहेको नगरपालिका हो । यो नगरपालिकाको पूर्वपश्चिम राजमार्गको मध्यविन्दु नामबाटै राखिएको छ । यो नगरपालिका नवलपुर जिल्लाको जनसंख्याको हिसावले सानो नगरपालिका भएपनि धार्मिक,…

२४ छात्रामाथि यौनशोषणको अरोपमा शिक्षक पक्राउ

भारतकाे हरियाणा राज्यको एउटा सरकारी विद्यालयका २४ छात्राले एकैसाथ आफूहरू यौनशोषणमा परेको जानकारी दिएका छन् । उनीहरूले दुई दिनअघि लिखित रूपमा यस्तो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छात्रामाथि यौनशोषण गरेको आरोपमा प्रहरीले…

२०१९ मा संसारभर ४९ पत्रकारको हत्या

सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स’ले  सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । हत्या गरिएका पत्रकारहरुको…

प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना

नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको  ४० लाख रूपैयाँ आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो । नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक…

विराटनगरमा रक्तश्राबका कारण सुत्केरीको मृत्यु

विराटनगरस्थित सप्तकोशी अस्पतालमा प्रसूति गराउन गएकी एक सुत्केरीको अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको छ । विराटनगर–५ की २८ वर्षीया मेनुका अधिकारी कटुवालको मृत्यु भएको हो । चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।…

देवचुलीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

देवचुली (नवलपरासी) । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ को जनज्योति माध्यमिक विद्यालयको आधारभूति ब्लकका विपन्न विद्यार्थीहरुलाई बुधबार ट्रयाकसुट वितरण गरिएको छ । देवचुली–११ निवासी श्रवण शाही र गुन्जन बहादुर वस्नेतले ट्रयाकसुट…

लाइसेन्सको ट्रायल दिने दुई ‘नक्कली परीक्षार्थी’ पक्राउ

सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका–७ भई काठमाडौंको चाबहिलमा बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोट महावै…

भू–माफियासँग जनप्रतिनिधिको कनेक्सन

अरुणखोला (नवलपुर)। पूर्वी नवलपरासीको अरुणखोलामा सार्वजनिक क्षेत्र अतिक्रमणसँगै भू–माफियाको बिगबिगी बढ्दै गएको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका भित्र सरकारी संरचना निर्माणका लागि भन्दै वन तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम…

ज्ञानेन्द्र बने पीपीएलमा शतक हान्ने पहिलो खेलाडी, धनगढीलाई १ सय ८६ रनको विशाल लक्ष्य

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । योसँगै पीपीएलमा शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी बनेका छन् । काठमाडौं गोल्डेन वारियर्सका कप्तानसमेत रहेका मल्लले पोखरा…